२४ घण्टामा १७५२ कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

२४ घण्टामा १७५२ कोरोना संक्रमित डिस्चार्ज


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ७५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ । यो सँगै १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। नेपालमा १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको