८ महिनापछि सल्यानका विद्यालय खुले « Khabarhub

८ महिनापछि सल्यानका विद्यालय खुले


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– कोरोना भाइरसको महामारीका बन्द भएका सल्यानका विद्यालय आठ महिनापछि खुलेका छन्।

नेपाल सरकारले सहज सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो।

त्यसैका आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सल्यानका इकाइ प्रमुख लाल बहादुर घर्तीले बताए।

विद्यार्थीको संख्याका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको उनले बताए ।

खुलेका विद्यालयहरुमा अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरिएको उनले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : १८ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार