जापानले एकैपटक रद्द गर्‍यो लाखौं चिनियाँ र कोरियनको भिसा « Khabarhub

जापानले एकैपटक रद्द गर्‍यो लाखौं चिनियाँ र कोरियनको भिसा


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानले कोरोना भाइरसको जोखिम रोक्न भन्दै एकै पटक लाखौं चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको हो ।

सोमबारदेखि हङकङ र मकाउका नागरिकको पनि भिसा रद्द गर्ने जापानले जनाएको छ ।

जापान आइसकेकाहरुको भिसा भने तत्काललाई रद्द गरिएको छैन ।

आफ्ना नागरिकको भिसा रद्द गरेपछि दक्षिण कोरियाले अनुचित र अवैज्ञानिक निर्णय गरेर समस्या पार्न खोजिएको भन्दै जापान सरकारको आलोचना गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १ : १० बजे

किरात धर्मावलम्बीहरूको ‘भोट बैंक’ माङ्सेबुङमा बालेन पत्नी सबिना

काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ

उज्यालो नेपालको योजना : संघीय सांसद २०१ मा झार्ने, सातै प्रदेशसभा सदस्य ३३० मा सीमित गर्ने

काठमाडौं- आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक प्रतिबद्धता पत्रमा उज्यालो

कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना

काठमाडौं- कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन