चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना « Khabarhub

चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी  चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । मिर्गौला प्रत्यारोपण गरी आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

राष्ट्रपति सीले सन्देश पठाएर ‌प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रलाई एक साताभित्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  २ : ५६ बजे

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको