कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ सय ९७ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ सय ९७ जनाको मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम– कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो ।

यसबाहेक संक्रमितको संख्या हालसम्म ४६ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण इटालीमा चीनपछि सबैभन्दा धेरै जनाको ज्यान गएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म विश्वभर ३२ सय जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने अरु ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ४ : ४९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर