भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई) सहयोग गरेको छ ।

कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसका जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु १ लाख ९७ हजार ५००मा खरीद गरिएको बताउनुभयो ।

कलेजका छात्र/छात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । सो कलेजमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसंग सम्बन्धित बिषयमा अध्ययन हुने गर्दछ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : ०८ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना