गुल्मीको क्वारेन्टाइनमा रहेका पाँच जनाको ‘स्वाब’ परीक्षणका लागि पठाइयो « Khabarhub

गुल्मीको क्वारेन्टाइनमा रहेका पाँच जनाको ‘स्वाब’ परीक्षणका लागि पठाइयो


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– कोरोना संक्रमणको आशंकामा जिल्लामा पहिलो पटक पाँच व्यक्तिको स्वाब परीक्षणका लागि पठाइएको छ ।

रेसुंगा र मुसिकोट नगरपालिका तथा सत्यवती गाउँपालिकामा क्वारेन्टाइनमा रहेका पाँच व्यक्तिको स्वाब संकलन गरेर आज प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको गुल्मी अस्पताल तम्घासका डा उत्तम पच्याले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिमध्ये रेसुंगाबाट एक, मुसिकोटबाट दुई र सत्यवती गाउँपालिकावाट दुई गरी पाँच व्यक्तिको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको हो ।

स्वाब परीक्षणका लागि पठाइएका पाँचै जना यही चैत ४ गते कतार एयरवेजको विमानबाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ८ : २० बजे

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै