अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ५२० जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ५२० जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन थप २ हजार ५२० जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टाम कोरोनाका कारण २ हजार ५२० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ७९१ पुगेको छ ।

अमेरिकामा एकैदिन २५ हजार ६० बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ लाख ६२ हजार ६९३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६ हजार ३८२ जना उपचारपछि निको भएका छन् । ९ लाख ८१ हजार ५२० जना उपचाररत छन् । । १५ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ११ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा