ड्युटी गरेर सुतेका प्रहरी हवल्दार विहान मृत भेटिए « Khabarhub

ड्युटी गरेर सुतेका प्रहरी हवल्दार विहान मृत भेटिए


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार मृत भेटिएका छन् ।

बुधवार(हिजो) राति ड्युटी गरेर सुतेका उदयपुरका ३६ वर्षीय रामबहादुर मगर विहीबार(आज) विहान मृत भेटिएका हुन् ।

सप्तरीका डिएसपी तिलक भारतीयले बुधवार ड्युटी गरेर सुतेका मगर आज विहान मृत भेटिएको बताए ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अस्पतालम पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : १३ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए