सामाजिक सञ्जालमा सक्रिय हमाल « Khabarhub

सामाजिक सञ्जालमा सक्रिय हमाल


२५ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गरेको लकडाउनका कारण कलाकारहरु फुर्सदमा छन् । लकडाउनका बेला राजेश हमाल फुर्सदिला छन् । फुर्सदको समयमा हमालले घरमा कसरत र योगा गरिरहेका छन् ।

लकडाउन शुरु भएदेखि नै हमालको सामाजिक सञ्जालमा ह्वात्तै सक्रियता बढेको थियो । उनी दैनिकजसो लाइभमा आएर फ्यानलाई कोरोनाबाट जोगिन अनुरोध गरिरहेका छन् ।

हमालले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् । हालै उनले जिम गरेको तस्वीर इन्स्टामा पोस्ट गरेका छन् ।

यो पोस्टमा हमालका फ्यानले रमाइलो कमेन्ट गरेका छन् । हमाल युवापुस्तालाई व्यायाम र योगा गर्न समेत अनुरोध गर्ने गर्छन् । युवापुस्तालाई पनि हमाललाई फलो गर्ने गरेका छन् ।

 

View this post on Instagram

 

Keep pulling..

A post shared by Rajesh Hamal (@hamalrajesh) on

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ६ : ४७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि