स्वीटजरल्याण्डद्वारा नेपाललाई ३० हजार ‘पीसीआर किट’ सहयोग « Khabarhub

स्वीटजरल्याण्डद्वारा नेपाललाई ३० हजार ‘पीसीआर किट’ सहयोग


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीटजरल्याण्ड सरकारले नेपाललाई ३० हजार थान पीसीआर किट सहयोग गरेको छ ।

स्वीस राजदूत एलिजाबेथ भाेन क्याप्लरले विहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वीटजरल्याण्डले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई निरन्तर सहयोग गर्ने समेत जानकारी दिएको छ ।

यसअघि पनि कोरोना संक्रमण रोकथामका लागि पीपीई, मास्क, थर्मोमिटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ३५ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए