सपनामा पानी देख्नु शुभ कि अशुभ ? « Khabarhub

सपनामा पानी देख्नु शुभ कि अशुभ ?


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रीले मानिसको भूत, भविष्य र वर्तमानको अवस्थाको बारेमा उसको जन्म समयलाई आधार मानेर फलादेश गर्छन् ।

उनीहरुले मानिसले देख्ने सपनाको फल कस्तो हुने विषयमा समेत फलादेश गर्ने गर्छन् ।

तपाइँ हामीले सपना देखिरहेका नै हुन्छौँ । तर सपना देखिएका कुराहरुका अर्थ के हो भन्ने बारेमा जानेका हुँदैनौँ ।

आज हामी तपाइँलाई सपनामा पानी देख्दा शुभ कि अशुभ भन्ने बारेमा जानकारी गराउँछौँ ।

सपनामा नदी देख्नु

यदि तपाइँले सपनामा नदी देख्नु भयो भने तपाइँका अधुरा सपना पुरा हुँदैछन् भन्ने बुझ्नु सकिन्छ।

सपनामा बाढी आएको देख्नु

यदि सपनामा बाढी आएको बेलाको पानी देख्नुभयो भने सावधान हुनुपर्छ । किनभने त्यसको मतलव छिटै नै तपाईको जीवनमा नराम्रो अवस्था आउने संकेतका रुपमा फलादेश गरिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ५८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका