स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, गौतमले पाए जिम्मेवारी « Khabarhub

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, गौतमले पाए जिम्मेवारी


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख रघुराम विष्टका अनुसार स्वास्थ्य मन्त्रालयमा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्त भएका हुन् ।्

थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालको निर्देशक रहेका डा गौतमलाई केही दिन अघि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता डा विकास देवकोटाको ठाउँमा डा गौतमलाई नियुक्त गरिएको हो ।

समन्वय महाशाखाका प्रमुख एवं प्रवक्तामा डा गौतम नियुक्त भएसँगै यसअघि सो पदमा रहेका डा विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ३ : ५७ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार