नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ? « Khabarhub

नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रोल्पामा पनि कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७१ पुगेको छ ।

नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना

प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१ जना

बागमती प्रदेशका १२ जिल्लामा ९२ जना

गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना

प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना

कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना

सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना

नेपालमा हालसम्म कोरो संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ५ : ०७ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर