सशस्त्र प्रहरीद्वारा लहानमा पेस्तोलसहित एक जना पक्राउ « Khabarhub

सशस्त्र प्रहरीद्वारा लहानमा पेस्तोलसहित एक जना पक्राउ


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको लहान नगरपालिका-६ बाट सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्ताल तथा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहानका दिपेन्द्रकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा वेश लाहानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनको ओछ्यानमा ब्ल्याङ्केटले छोपि राखेकोे अवस्थामा उक्त कटुवा पेस्तोल तथा २८ वटा निट्राजेपाम ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ८ : ५५ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच