शिवसेना नेपालद्वारा दाङमा मसाल जुलुस प्रदर्शन  « Khabarhub

शिवसेना नेपालद्वारा दाङमा मसाल जुलुस प्रदर्शन 


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शिव सेना नेपालका कार्यकर्ताले आइतबार साँझ  दाङको तुलसीपुरमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

राजसंस्था पुनर्स्थापनाको माग राख्दै उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले राजसंस्था पुनर्स्थापनासहित गणतन्त्र विरोधी नारा लगाएका थिए ।

शिव सेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारी र उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको हो।

जुलुसका स्यानीय युवाहरुकाे सहभागिता रहेको थियो । उनीहरुले राष्ट्रियता सम्बन्धी नारा लगाउँदै सीमा सुरक्षाको माग समेत गरेका थिए ।

पछिल्लो केही दिन यता शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा मसाल जुलुस प्रदर्शन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : १४ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन