ब्राजिलमा कोरोना भाइरसले ९८ हजारको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित « Khabarhub

ब्राजिलमा कोरोना भाइरसले ९८ हजारको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १७९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९८ हजार ६४४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५४ हजार ८०१ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २९ लाख १७ हजार ५६२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ४७ हजार ६६० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७१ हजार २५८ जनाको उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ५६ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले