झापाको कमल गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

झापाको कमल गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिका-५ टुक्रेस्थित नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति आएका दुई वटा हात्तीले घर भत्काउन थालेपछि भागेका ५८ वर्षीय रोहित रेग्मीलाई हात्तीले लखेटेर ज्यान लिएको प्रहरीले जनाएको छ ।

झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाका अनुसार हात्तीले बाँसको टाटी र टिनको छानो भएको रेग्मीको घर पूर्णरुपमा क्षति गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ०५ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले