अर्जुनपछि मलाइकामा पनि देखियो कोरोना « Khabarhub

अर्जुनपछि मलाइकामा पनि देखियो कोरोना


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  भारतीय कलाकार अर्जुन कपूरले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत आइतवार जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा छन् ।

अर्जुनपछि उनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना संक्रमण भएको छ ।

मलाइकाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको बताएकी छिन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ, सेल्फ आइसोलेसनमा छु र म स्वस्थ्य रहनेछु,’ उनले सामाजिक सञ्जलमार्फत भनिन् ।

आइतवार अर्जुनले पनि सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको र डाक्टरको सल्लाहमा अलग बसेको बताएका थिए ।

उनले कोरोना भाइरसलाई आफूले छिट्टै जित्ने भन्दै फ्यानलाई धन्यवाद समेत दिएका थिए ।

यसअघि बलिउडका अन्य कलाकारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । अमिताभ बच्चन र उनका परिवारका ३ सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ३ : ४५ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र