इटालीका राष्ट्रिय फुटबल टोली प्रशिक्षक मान्सिनीलाई कोरोना संक्रमण « Khabarhub

इटालीका राष्ट्रिय फुटबल टोली प्रशिक्षक मान्सिनीलाई कोरोना संक्रमण


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इटाली फुटबल फेडेरसनले मुख्य प्रशिक्षक मान्सिनीलाई कोरोना संक्रमण भएको जनाएको छ ।

कोरोना पुष्टिपछि उनी रोममा सेल्फ आईसोलेसनमा बसेको इटाली फुटबलले जनाएको छ ।

५५ वर्षीय मान्सिनीको टिम इटालीले आगामी साता तीन अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

इटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएपछि उनी मुख्य प्रशिक्षक बनेका थिए ।मान्सिनीको नेतृत्वमा इटालीले युरोकप छनोटको १० खेलमा १० जित निकालेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ०९ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय