इंग्ल्याण्डसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, रबडाको पुनरागमन « Khabarhub

इंग्ल्याण्डसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, रबडाको पुनरागमन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाले पाहुना टिम इंग्ल्यान्डसँगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्रिकेट दक्षिण अफ्रिकाले नोभेम्बर २७ मा इंग्ल्यान्डसँग सुरू हुने एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले घोषणा गरेको टिममा बलर ग्लेन्टेन स्टुरमानले पहिलो पटक स्थान बनाएका छन् । यस्तै कागिसो राबडा र जुनियर डालाले टिममा पुनरागमन गरेका छन् ।

दक्षिण अफ्रिकाले घरेलु मैदानमा इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।

दुई टिमबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर २७ मा सुरु हुनेछ । यस्तै डिसेम्बर ४ बाट एकदिवसीय सिरिज हुनेछ ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ४४ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग