जनकपुरमा ८ जुवाडे पक्राउ, १ लाख ६३ हजार रुपैयाँ बरामद « Khabarhub

जनकपुरमा ८ जुवाडे पक्राउ, १ लाख ६३ हजार रुपैयाँ बरामद


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रहरीले जनकपुरकाे एक होटेलबाट ८ जुवाडे पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगर-५ स्थित डिके होटेलबाट ८ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो । जुवाखालबाट १ लाख ६३ हजार ६६० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पनेरुमा जनकपुरधाम ४ का ४० वर्षीय गणेश साह, सोही वडाका ३४ वर्षीय बेचन साह, वडा ५ का ३७ वर्षीय कैलाशप्रसाद गुप्ता, सोही वडाका २४ वर्षीय शिवु मण्डल, ४५ वर्षीय बद्री साह, ४३ वर्षीय दिलीप मण्डल, वडा २ का ४६ वर्षीय विनय साह र वडा १ का सञ्जिप ठाकुर रहेका छन् ।

पक्राउ परेकामध्ये दिलीप मण्डल होटेलका सञ्चालक हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : २२ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ