सुलेमानी राक्षस थिए– ट्रम्प « Khabarhub

सुलेमानी राक्षस थिए– ट्रम्प


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलामा मारिएका इरानी कमाण्डर जनरल कासिम सुलेमानीलाई राक्षसको संज्ञा दिएका छन् । उनले अमेरिकाले उनलाई मारेर कयौं मानिसको ज्यान बचाएको दाबी गरेका छन् ।

ट्रम्पले भने,‘उनी एक राक्षस थिए, मारिए । उनी हाम्रा विरुद्ध एक ठूलो नराम्रो हमलाको तयारी गरिरहेका थिए । मलाई लाग्दैन यसबारेमा कसैले दुख मनाउ गर्छ ।’

उनले भने इराकले अमेरिकी सैनिकलाई देशबाट हटाउनु उसका लागि सबैभन्दा ठूलो खतरा रहेको बताए ।

उता इराकका प्रधानमन्त्री आदिल अब्दुल महदीले इराकबाट विदेशी फौजलाई निकाल्दा इराक सम्भावित युद्धबाट बच्नेछ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ३४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा