आक्रमणमा ८० अमेरिकी सैनिक मरेको इरानी दाबी « Khabarhub

आक्रमणमा ८० अमेरिकी सैनिक मरेको इरानी दाबी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानले दाबी गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार इराकी सैन्य अखडामा भएको आक्रमणमा ८० सैनिक मारिएका हुन् ।

अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा इराकमा रहेका अमेरिकी अखडामा आक्रमण गरेको हो । तर इरानी दाबीको भने पुष्टि भएको छैन ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : ०५ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६