रामकृष्ण ढकालको ‘अन्तिम पत्र’ « Khabarhub

रामकृष्ण ढकालको ‘अन्तिम पत्र’


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुगम गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विछोडको भावलाई समावेश गरिएको गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् भने रोजी राईका शब्द छन् । यस्तै भिडियोलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।

भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारको अभिनय रहेको छ । त्यसैगरी भिडियोमा सन्तोष राना मगरको सम्पादन देख्न सकिन्छ भने चिरञ्जीवी अधिकारीको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : ०४ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि