विश्वकै प्रतीक्षित फिल्म ‘अवतार २’, तस्वीरमा हेर्नुहोस् आकर्षक लूक « Khabarhub

विश्वकै प्रतीक्षित फिल्म ‘अवतार २’, तस्वीरमा हेर्नुहोस् आकर्षक लूक


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२१ को डिसेम्बरमा प्रदर्शनमा आउने फिल्म ‘अवतार २’ का केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माण कम्पनीले फिल्मका आकर्षक तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’ को दोस्रो सिक्वेलको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । ‘अवतार’ मा पृथ्वी र पेण्डोरा ग्रहवासीबीचको युद्ध देखाइएको थियो ।

आधिकारिक जानकारीका अनुसार दोस्रो सिक्वेलमा पेण्डोरा ग्रह मात्र देखाइने छैन । नयाँ विश्व पनि देखाइनेछ ।

साइन्स फिक्सन यो फिल्मले विश्वमै सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड राखेको थियो । अवतारको रेकर्ड सन् २०१९ मा रिलिज भएको फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ ले तोडेको थियो ।

जेम्स क्यामरुनले निर्देशन गरेको ‘अवतार’ ले विश्वको ध्यान तान्न सफल भएको थियो । यसका ४ भाग रिलिज हुने निर्देशक क्यामरुनले घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ५३ बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने