खैरो हिरोइनसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

खैरो हिरोइनसहित दुई जना पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले २२४ ग्राम खैरो हिरोइनसहित गोकर्णेश्वरका २० वर्षीय आशिष थापा र झापाका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले खैरो हिरोइन झोलामा बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ चावहिल पानीट्याङ्की नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।

ब्यूरोले पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : १९ बजे

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान