इटहरीका मेयर द्वारिकलाल चौधरी पुन : विवादमा, ४५ लाख मागेको खुलासा « Khabarhub

इटहरीका मेयर द्वारिकलाल चौधरी पुन : विवादमा, ४५ लाख मागेको खुलासा


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी –  सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन ।

मेयर द्वारिकलाल चौधरीले ४५ लाख रुपैयाँ मागेको इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले दावी गरेसँगै चौधरी पुनः विवादमा तानिएका हुन ।

चौधरीले चुनावको ऋण र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको चौलागाईंले खुलासा गरेका हुन् ।

शुक्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत ४५ लाख रुपैयाँ मागेको खुलासा गरेका हुन ।

उनले फेसबुक स्टाटसमार्फत यस्तो दावी गरेका हुन । मेयर चौधरी र चौलागाईंबीच तत्कालीन नेकपा एमाले हुँदाताकादेखि नै जिल्ला कमिटीदेखि नै बिवाद हुँदै आएको छ ।

                                      चौलागाईंले शुक्रबार लेखेको फेसबुक स्टाटस

 

पत्रकारको नाकको डाडी भाँचिदिने अभिव्यक्तिका कारण यसअघि मेयर चौधरी विवादमा  आएका थिए ।

 

 

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको