औंलाजत्रो अचम्मको ब्याट्री आविष्कार, रबरजस्तो तन्काउन र खुम्चाउन मिल्ने « Khabarhub

औंलाजत्रो अचम्मको ब्याट्री आविष्कार, रबरजस्तो तन्काउन र खुम्चाउन मिल्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनसन्धानकर्ताहरुले एक विशेष प्रकारको प्लास्टिक पोलिमरबाट बनेको औंलाजत्रो ब्याट्री आविष्कार गरेका छन ।

यो व्याट्री रबरजस्तो तन्काउन र खुम्चाउन पनि मिल्ने अनुसन्धानकर्ताहरुले जनाएका छन ।यसले परम्परागत ब्याट्रीको तुलनामा ज्यादा पावर समेत सेभ गर्दछ ।

आउँदा दिनमा यसलाई सेन्सरको रुपमा विकसित गरिने जनाइएको छ । जुन मानिसको अनुहारमा रहेर मुटुको धड्कनको निगरानी राख्न पनि सहयोगी साबित हुने छ ।

अमेरिकाको स्ट्यान्डफोर्ड युनिभर्सिटीका शोधकर्ता र केमिकल इन्जिनियर झोनान बाओले शरिर अनुसार स्ट्रेच हुने र मोडिने ब्याट्री नरहेको अवस्थामा लचकदार व्याट्री बनाउन सफल भएको बताएका छन्।

हालको अध्ययनमा बैज्ञानिकहरुले एक पोलिमरलाई विकशित गरेका छन जुन सोलिड र स्ट्रेचेबल रहेको छ । यसमा लिकेजको खतरा निकै कम रहने दावी गरिएको छ ।

ल्याबमा गरेको परिक्षण अनुसार यसलाई वास्तविक लम्वाइभन्दा दुई गुणा सम्म लान्न, घुमाउन र घुमाएर पनि आउटपुट कायम राख्न सकिन्छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : २८ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा