‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन भन्दै बालुवाटार पुगेका विवेकशीलका ११ नेता पक्राउ « Khabarhub

‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन भन्दै बालुवाटार पुगेका विवेकशीलका ११ नेता पक्राउ


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभाव गरेको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपालीका नेता पक्राउ परेका छन् ।

शनिवार बिहान ‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन बालुवाटार पुगेको विवेकशीलका ११ नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रन्जु दर्शना, संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल लगायत ११ जना रहेका छन् ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईका विज्ञप्ति जारी गर्दै ‘बालुवाटार ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको हुनाले,’ विरोध प्रदर्शन गर्नुपरेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ४८ बजे

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत