सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ । शनिबार चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

शेर्पाको शव जिल्ला अस्पताल खाँदबारीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : १६ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले