भारतलाई हराउँदै महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया « Khabarhub

भारतलाई हराउँदै महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो ।

यसअघि अस्ट्रेलियाले सन् २०१०,०१२, ०१४ र २०१८ मा गरि चार पटक विश्व विजेता बनिसकेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभर पुरा खेल्दै १ सय ८५ रन को लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा सवै विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ४ : ११ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई