सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य « Khabarhub

सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पतालले निकालेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको र नियमित डिँहडुल गराउन थालिएको जनाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुदै गएपनि अझै केही दिन अस्पतालमै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओली यसै साताभित्र अस्पतालबाट डिस्चार्ज हुनेछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ४ : ३२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा