लकडाउन उल्लंघन गर्दै हिँडेका नक्कली पत्रकार पक्राउ « Khabarhub

लकडाउन उल्लंघन गर्दै हिँडेका नक्कली पत्रकार पक्राउ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– पत्रकारको परिचय पत्र बोकेर लकडाउनका बेला सडकमा सवारी गुडाउँदै हिँडेका एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार छन् ।

सुनारले आफू पत्रकार भन्दै रिपोटर्स क्बल दाङद्वारा जारी गरिएको खिम बहादुर डिसीको नाममा रहेको परिचय पत्र बोकेका थिए ।

प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा सुनार नक्कली पत्रकार भएको खुल्न आएको हो ।

उनी बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : २१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको