सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र संसद्को बजेट अधिवेशन चल्ने « Khabarhub

सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र संसद्को बजेट अधिवेशन चल्ने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका लागि बोलाइएको संघीय संसदको बजेट अधिवेशन सांसदको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएपछि मात्र सञ्चालन हुने भएको छ ।

अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । हिजो (बिहीबार) २१२ सांसदसहित ४४१ जनाको थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय परीक्षण प्रयोगशाला पठाइएको छ ।

परीक्षणको रिपोर्ट दिउँसो ३ बजे आउनेछ । रिपोर्ट आएपछिमात्र बैठक सञ्चालन हुने संसद सचिवालयले जनाएको छ ।

रिपोर्ट आएपछि एकघण्टापछि संसद बैठक सञ्चालन गरिने जनाइएको छ । संसद भवनमा प्रवेशका लागि सांसदले कोरोनाको परीक्षण रिपोर्ट देखाएरमात्र प्रवेश पाउने छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ५५ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले