२६ जिल्लामा गरिब घर परिवार सर्वेक्षण सकियो – मन्त्री अर्याल « Khabarhub

२६ जिल्लामा गरिब घर परिवार सर्वेक्षण सकियो – मन्त्री अर्याल


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणको क्षेत्रमा मन्त्रालयले २६ जिल्लाको गरिब घर परिवार सर्भेक्षण गरिएको बताइएकी छन् । उनले गरिब पहिचान गर्ने कार्य सम्पन्न भई परिचय पत्र वितरण गर्ने कार्य शुरु गरेको जानकारी दिइन ।

मन्त्री अर्यालले २३ जिल्लाको सर्वेक्षण तथ्य पहिचानको काम अन्तिम चरणमा पुगेको र २८ जिल्लामा गरिब घर परिवार सर्वेक्षण गरी परिचय–पत्र वितरण गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम तर्जुमा भएको जानकारी दिएकी हुन् ।

सोमबार मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले आगामी आर्थिक बर्षमा मन्त्रालयले गरिब लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको भन्दै नेपाल सरकारमा विभिन्न विषयगत मन्त्रालयहरुबाट सञ्चालन हुने गरीब लक्षित कार्यक्रमहरु सञ्चालन गर्दा आफ्नो मन्त्रालयले छनौट गरेका गरीब घर परिवार र सो सम्बन्धी परिचय–पत्र प्राप्त परिवारहरुलाई प्राथमिकतामा राखी कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको दावी गरिन् ।

उनले सांसदहरुले उठाएका प्रश्नहरुलाई मुख्यतया ७ वटा विषयको रुपमा ग्रहण गरेको भन्दै जवाफ दिएकी थिइन्

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ०२ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश