कर्णाली प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि


२६ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा कणाली प्रदेश ले जारी गरेको विज्ञप्तिका अनुसार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये दैलखका चारजना, सल्यानका पाँचजना र सुर्खेतका एक जना रहेका छन् । उनीहरूमध्ये एकजना महिला र ९ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ८ : ०९ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक