कविताले जन्माइन् तिम्ल्याहा सन्तान « Khabarhub

कविताले जन्माइन् तिम्ल्याहा सन्तान


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा एक महिलाले तिम्ल्याहा सन्तानको जन्म दिएकी छन्।

कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा तीन वटा बच्चा जन्माएकी हुन् । उनको शल्यक्रिया मार्फत डेलिभरी गरिएको अस्पतालले जनाएको छ ।

उनले पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रो छोरीको जन्म दिएको अस्पतालले जनाएको छ।

तीन वटै शिशु र आमाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : २७ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न