चितवनमा भोलिदेखि लकडाउन थप कडाइ गरिँदै « Khabarhub

चितवनमा भोलिदेखि लकडाउन थप कडाइ गरिँदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा कोरोना संक्रमित बढेपछि मंगलबारबाटदेखि लकडाउनमा थप कडाई गरिने भएको छ ।

चितवनमा मात्रै एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडाइ गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले भोलिदेखी थप कडाई गरिने बताए ।

उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दा अवस्था भयावह हुनेतर्फ सचेत हुन समेत स्थानीय सबैमा आग्रह गरिने ।

उनले सवारी सञ्चालन तथा पसल खोल्नमा कडाई गरिने जानकारी दिए ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ०२ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन