चितवनमा भोलिदेखि लकडाउन थप कडाइ गरिँदै | Khabarhub Khabarhub

चितवनमा भोलिदेखि लकडाउन थप कडाइ गरिँदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा कोरोना संक्रमित बढेपछि मंगलबारबाटदेखि लकडाउनमा थप कडाई गरिने भएको छ ।

चितवनमा मात्रै एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडाइ गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले भोलिदेखी थप कडाई गरिने बताए ।

उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दा अवस्था भयावह हुनेतर्फ सचेत हुन समेत स्थानीय सबैमा आग्रह गरिने ।

उनले सवारी सञ्चालन तथा पसल खोल्नमा कडाई गरिने जानकारी दिए ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ०२ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार