नेपालमा कोरोना संक्रमण बढ्नुमा डा. भट्टराईले औंल्याए चार कारण « Khabarhub

नेपालमा कोरोना संक्रमण बढ्नुमा डा. भट्टराईले औंल्याए चार कारण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्नुमा विभिन्न चार करण औंल्याएका छन् ।

उनले कोरोना नहुँदा सिमा बन्द र कोरोना फैलदा खुल्ला गर्ने सरकारको उल्टो बुद्धिका कारण कोरोना संक्रमण बढेको  टिप्पणी गरेका छन् ।

त्यस्तै, अन्य कारणमा राजनीतकि नेतृत्वमा डनिंग क्रुगर ईफेक्ट अरुभन्दा बढि क्षमतावान ठान्ने, स्वास्थ्य सामग्रीभन्दा कार्पेट मोह हुनु, कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जाड दिनु रहेको भट्टराईले औंल्याएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्,कोरोना संक्रमण बढ्नुका थप कारण यी हुन् कि-

१.राजनीतिक नेतृत्वमा डनिंग-क्रुगर इफेक्ट(अरूभन्दा बढी क्षमतावान ठान्ने)

२.स्वास्थ्यसामाग्री भन्दा कार्पेट मोह

३.कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जोड

४.कोरोना नहुँदा सीमा बन्द कोरोना फैलदा खुला गर्ने उल्टो बुद्धि !

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ०५ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न