ब्राजिलमा कोरोनाले एकै दिन १३ सय १२ को मृत्यु, ४८ हजार ५८४ संक्रमित « Khabarhub

ब्राजिलमा कोरोनाले एकै दिन १३ सय १२ को मृत्यु, ४८ हजार ५८४ संक्रमित


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ३१२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ८६८ पुगेको छ ।

यस्तै एकै दिन ४८ हजार ५८४ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख ७४ हजार ६५५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७२ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३५ हजार ५५८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ०२ बजे

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा