‘राधे’ को शूटिङ थाल्दै सलमान खान, स्टूडियोमा गीत र बाँकी दृश्यको शूटिङ हुने « Khabarhub

‘राधे’ को शूटिङ थाल्दै सलमान खान, स्टूडियोमा गीत र बाँकी दृश्यको शूटिङ हुने


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड लामो समयदेखि बन्द छ । लकडाउनको प्रभाव बिस्तारै खुल्दै छ । बलिउडमा कलाकारहरु पनि अब आफ्नो कामतर्फ फर्किन थालेका छन् ।

यता सलमान खान पनि आफ्नो फिल्मको छायांकन थाल्ने योजनामा छन् ।

खबरका अनुसार फिल्मका निर्देशक प्रभु देवा, निर्माता अतुल अग्निहोत्री र सलमान खानबीच अब फिल्मको बाँकी छायांकन थाल्ने सहमति भएको छ ।

बाँकी फिल्मको छायांकन भने मुम्बईको एक फेमस स्टुडियोमा हुने भएको छ । योजनाअनुसार अब यो फिल्मको छायांकन अगस्तबाट शुरु हुनेछ । फिल्मको एक गीत र केही बाँकी दृश्य पनि छायांकन गर्नुपर्ने छ ।

फिल्मको बाँकी छायांकन मुम्बईको महबूब स्टुडियोमा गरिनेछ । छायांकनमा सकभर कमभन्दा कम क्रु सदस्य हुने पनि जनाइएको छ ।

पछिल्लो समय ‘राधे’ ओटीटीमा रिलिज हुने चर्चा पनि चलिरहेको थियो । तर, फिल्म टिमले यो अफवाह भएको बताएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : ५७ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ