ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९९ हजार भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९९ हजार भन्दा बढीको मृत्यु


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ५८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९९ हजार ७०२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ६८ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९८ हजार ६६८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : २४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको