रूपन्देहीको छिपागडमा कार दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

रूपन्देहीको छिपागडमा कार दुर्घटना, तीन जनाको मृत्यु


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी गाउँपालिका – ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमध्ये ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीबाहेक अरू दुई जनाको पहिचान हुन नसकेको ट्राफिक प्रहरी कार्यालय  बुटवलले जनाएको छ । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : २१ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा