प्रदेश ५ का आन्तरिक मामिला मन्त्री होम क्वारेन्टाइनमा « Khabarhub

प्रदेश ५ का आन्तरिक मामिला मन्त्री होम क्वारेन्टाइनमा


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिदै प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ का आन्तरिक मामिला मन्त्री केसी होम क्वारेन्टाइनमा बसेका हुन् ।

काठमाडौंमा भएको बैठकमा मन्त्री यादवसहित सहभागि भएका केसी होम क्वारेन्टाइनमा बसेका हुन् । मन्त्री केसीसहित ४ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको र रिपोर्ट नआइन्जेल उनी होम क्वारेन्टाइनमा नै बसेको उनका स्वकीय सचिव पदम कुँवरले जनाएको छ ।

प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौँ आएक उनी बिहीबार बुटवल फर्केका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ०५ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ