बाँकेमा आज २० जनामा कोरोना पुष्टि, निषेधाज्ञा तीन दिन थपियो « Khabarhub

बाँकेमा आज २० जनामा कोरोना पुष्टि, निषेधाज्ञा तीन दिन थपियो


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार आएको परीक्षण रिपोर्टअनुसार ३ सयमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये २ जना बर्दियाका हुन् ।

बाँके प्रशासनले कोरोना संक्रमित बढेसँगै अहिले निषेधाज्ञा लगाएको छ । यसअघि शनिबारसम्म लगाइएको निषेधाज्ञा थप तीन दिनका लागि थपिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : १० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल