साउदीबाट ९०७ नेपाली स्वदेश फर्किए « Khabarhub

साउदीबाट ९०७ नेपाली स्वदेश फर्किए


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबको दमामबाट ९०७ जना नेपाली नागरिक स्वदेश फर्किएक छन् ।

कोरोना भाइरसलगायत अन्य विभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् ।

नेपाल सरकारको सहजीकरणमा स्वदेश फर्किनैपर्ने नेपाली नागरिकलाई फर्काउन संचालित तेस्रो चरणको ६ चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

दमामबाट हिमालय एयरलाईन्सको तीन उडानमार्फत ४५२ जना र नेपाल एयरलाईन्सको तीन उडानमार्फत ४५५ जना स्वदेश फर्किएको एनआएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको