सपनामा खाएको देख्यो भने के हुन्छ ? « Khabarhub

सपनामा खाएको देख्यो भने के हुन्छ ?


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तपाईंले सपना त पक्कै देखिरहनुभएको होला । कहिले हामी राम्रो सपना देख्ने गर्छौं भने कहिले नराम्रो सपना देखेर तर्सिने गर्छौं ।

यदि सपनामा खाएको देखियो भने के हुन्छ भन्ने पनि धेरैलाई चासोको विषय बनेको छ । आज हामीले खाएको सपना देख्दा के हुन्छ भन्नेबारे जानकारी दिन गइरहेका छौं ।

यदि तपाईंले सपनामा आइसक्रिम खाएको देख्नुभयो भने त्यसको अर्थ तपाईंको जीवनमा सुख तथा समृद्धि आउने विश्वास छ ।

यस्तै सपनामा आँप खाएको देख्नुभयो भने धनसम्पत्ति तथा सन्तान प्राप्त हुने विश्वास छ । अचार खाएको देख्नुभयो भने तपाईंलाई पेट या टाउको दुख्न सक्छ ।

अमला खाएको देख्दा भने तपाईंको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यदि सपनामा अमिलो खानुभयो भने पुरुषका लागि अशुभ मानिन्छ तर महिलालाई भने राम्रो हुने विश्वास गरिन्छ ।

-एजेन्सी

 

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ४५ बजे

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना