विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस « Khabarhub

विषालु जंगली साग खाँदा डोल्पामा पाँचजना बेहोस


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा – उपल्लो डोल्पामा विषालु जंगली साग खाँदा पाँच जना बेहोस भएका छन् ।

दुईदिन अघि जाजरकोटबाट उपल्लो डोल्पा पुगेका उनीहरु विषालु जंगली साग खाएलगत्तै बेहोस भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बेहोस हुनेमा नलगाड नगरपालिका–५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ वर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार डोल्पाको उनीहरु शे–फोक्सुण्डो गाउँपालिका १ मा पर्ने निजाल गुम्बा पुनःनिर्माणका लागि पुगेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : ५४ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण